८ बैशाख २०८३, मंगलबार
हेडलाइन

शेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट, ४० मिनेटका लागि बन्द

काठमाडौं । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द