२३ कार्तिक २०८३, सोमबार
हेडलाइन

देशभर थप १६७७ जनामा कोरोना पुष्टि, २०७२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १११११ जनामा पिसिआर परिक्षण गर्दा १४२३ जना र ३९२३ जनामा एन्टीजेन परिक्षण गर्दा २५४ जना गरी १६७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका