८ बैशाख २०८३, मंगलबार
हेडलाइन

अध्यक्ष ओलीको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल