राष्ट्रियसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी ५ असोजसम्म स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी असोज ५ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित