२३ कार्तिक २०८३, सोमबार
हेडलाइन

भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ