८ बैशाख २०८३, मंगलबार
हेडलाइन

देशभर थप १४७६ जनामा कोरोना पुष्टि, १५५० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०५७५ जनामा पिसिआर परिक्षण गर्दा ११०३ जना र ५११५ जनामा एन्टीजेन परिक्षण गर्दा ३७३ जना गरी १४७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका