३ आश्विन २०८३, शनिबार
हेडलाइन

वर्षमान पुन उपचार गर्न थाइल्याण्डको बैंकक जाँदै

काठमाडौँ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । पछिल्ला केही दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता