२२ जेष्ठ २०८३, शुक्रबार
हेडलाइन

माओवादी केन्द्रको स्थायी कमिटी बैठक किन एकाएक स्थगित भयो ?

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज मंगलबार बस्ने गरी तय गरिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज बस्ने भनिएको बैठकमा यसअघि पेश गरिएका ३ वटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । माओवादी केन्द्रको आज