१ श्रावण २०८३, शुक्रबार
हेडलाइन

रामकुमारी झाँक्रीलाई स्वास्थ्यमन्त्री बनाउने नेकपा (एस) मा प्रस्ताव

काठमाडौं । माधवकुमार नेतृत्वको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) मा पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने प्रस्ताव गरिएको छ । हिजो बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव