३ आश्विन २०८३, शनिबार
हेडलाइन

देउवा सरकारमा थपिएका नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीहरुले लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज शुक्रबार अपरान्ह आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री देउवासमक्ष सपथ