काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३४१८ जनामा पिसिआर परिक्षण गर्दा ३९८ जना र २७९६ जनामा एन्टीजेन परिक्षण गर्दा ५७ जना गरी ४५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका