७ भदौ २०८३, आइतबार
हेडलाइन

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी रहेको छ । केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा आज सोमबार विहान ८ बजेदेखि बैठक जारी रहेको प्रचण्डको सचिवालयले बताएको छ । जारी बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ