७ भदौ २०८३, आइतबार
हेडलाइन

क्यानद्वारा क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि क्यानको बोर्ड बैठकले दशैं अगाडि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त