७ भदौ २०८३, आइतबार
हेडलाइन

देशभर थप ५४५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५८६ जनामा पिसिआर परिक्षण गर्दा ४७० जना र १९६३ जनामा एन्टीजेन परिक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका