देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ जना पुग्यो, ३७ वेपत्ता
काठमाडौँ । केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा