घनश्याम भुसालको उम्मेदवारी घोषणा तयारी
काठमाडौं। नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणाको तयारी गरेका छन् । विशेष स्रोतका अनुसार उपमहासचिव भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । उनी निकट एक नेताका अनुसार त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन