३ आश्विन २०८३, शनिबार
हेडलाइन

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुर अगाडि प्रदर्शन

जनकपुरधाम । उच्च अदालत जनकपुर अगाडि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै वकिलहरूले प्रदर्शन गरेका छन् । स्रोतका अनुसार बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरूले प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीशले संवैधानिक आयोगमा भागबन्डा र आफ्ना मान्छेलाई मन्त्री बनाउन पाइन्छ ? भन्दै