२३ कार्तिक २०८३, सोमबार
हेडलाइन

देशभर थप ३३२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५९० जनामा पिसिआर परिक्षण गर्दा ३०५ जना र २३३० जनामा एन्टीजेन परिक्षण गर्दा २७ जना गरी ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका