काठमाडौं । नेकपा एमालेका सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । अध्यक्षले छलफल गरिरहे पनि सहमति जुट्न नसकेको नेम्वाङले बताए। नेम्वाङले पूर्वमाओवादी समूहलाई कुन–कुन पद दिने भन्नेबारे पनि टुङ्गो नलागेको बताए