सौराहा । नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक जारी रहेको छ । पार्टी अध्यक्ष ओलीले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको जारी रहेको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा