काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी
हेटाैंडा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । संस्थापनइतर रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका बानियाँ विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार