१० बैशाख २०८३, बिहिबार
हेडलाइन

उम्मेदवार छनोट गर्न देउवा समूहको बैठक जारी

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूह उम्मेदवार छनोटका लागि विहान ९ बजेदेखि बूढानीलकण्ठमा बैठक जारी छ ।देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार र महाधिवेशनको रणनीतिका विषयमा छलफल गरिरहेका छन् । स्रोतका अनुसार देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार