काँग्रेस महाधिवेशन : ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा हुदै !
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज शुक्रबार हुँदैछ । काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन गर्ने भनिएतापनि केही ढिलो भएको छ । कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा नेकपा विभाजनपछि नै एउटै मञ्चमा नदेखिएका पूर्वप्रधानमन्त्रीत्रय