२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

फास्ट ट्रयाकबाट नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए । मन्त्री पौडेल मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण