७ भदौ २०८३, आइतबार
हेडलाइन

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । नारायणगढ-मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति