१२ बैशाख २०८३, शनिबार
हेडलाइन

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख सापकोटाले भोलि बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । भोलि बुधबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक