११ बैशाख २०८३, शुक्रबार
हेडलाइन

देशभर थप ६८० जनामा कोरोना संक्रमण, १८३५ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२५६ जनामा पिसिआर परिक्षण गर्दा ४८९ जना र २८३९ जनामा एन्टीजेन परिक्षण गर्दा १८२ जना गरी जम्मा ७०९५* नमुनाको परीक्षण गर्दा ६८०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी