१२ बैशाख २०८३, शनिबार
हेडलाइन

अध्यक्ष प्रचण्डले भने- हाम्रो जोड सकेसम्म गठबन्धन बचाउनमै छ

काठमाडौं । सत्ता गठबन्धनको बैठकअघि सिंहदरबारमा बसेको तीन दलको बैठक सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक बस्नुअघि एमसीसी लगायतका विषयमा छलफल भएको बताए । आज बिहीबार दिउँसो (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र