२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

देशभर थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१३५ जनामा पिसिआर परिक्षण गर्दा ५४ जना र १७९४ जनामा एन्टीजेन परिक्षण गर्दा १४ जना गरी जम्मा ४९२९ नमुनाको परीक्षण गर्दा ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी