६ श्रावण २०८३, बुधबार
हेडलाइन

राष्ट्रपतिद्वारा संसदका दुबै सदनकाे चालू अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संसदको चालू हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् । यसअघि आजै सरकारले संसदकाे चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति भण्डारीसमक्ष