कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट
काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । आज मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू पुगी देउवा दम्पतीमाथि आक्रमण गरेका