७ श्रावण २०८३, बिहिबार
हेडलाइन

आन्दोलनरत जेनजीलाई वार्तामा बस्न प्रधानसेनापति अशोकराज सिग्देलको आग्रह

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत जेनजी समूहलाई वार्तामा बोलाएका छन् । उनले आज राती एक भिडियो सन्देशमा जारी गर्दै यस्तो वार्ताका लागि अनुरोध गरेका हुन् । “वर्तमान असहज परिस्थितिलाई सामान्य बनाउँदै आम नागरिक, कूटनीतिक नियोग र जनतालाई सुरक्षाका दिनु