१९ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

कात्तिकमा वा मंसिरमा निर्वाचन गर्न सत्ता गठबन्धनमा छलफल

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले कात्तिक अन्तिम साता वा मंसिर पहिलो सातामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न छलफल भएको छ । गठबन्धनले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो सातामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नेगरी छलफल प्रारम्भ गरेको हो