काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । हिजो जेठ १९ गतेको राष्ट्रिय सभा बैठकमाबाट सर्वसम्मतरुपमा स्विकृत भएको संकल्प प्रस्तावमा प्रस्तावित संघीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागत लगायत सबै पक्षको