७ श्रावण २०८३, बिहिबार
हेडलाइन

सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्न मन्त्रीहरु र सचिवरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उनले यस्तो निर्देशन दिएकी हुन् । भ्रष्टाचार नियन्त्रण, सुशासन