१५ बैशाख २०८३, मंगलबार
हेडलाइन

नेपालले जित्यो केन्या विरुद्धको टी-२० क्रिकेट सिरिज

काठमाडौँ । नेपालले केन्याविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २०