२२ कार्तिक २०८३, आइतबार
हेडलाइन

नागरिकता विधेयकमाथि छलफल गर्न विधायन समितिको बैठक जारी

काठमाडौं । नागरिकता विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक जारी रहेको छ । राष्ट्रिय सभाले हिजो प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक व्यवस्थापन समितिमा पठाएपछि उक्त समितिको बैठक जारी रहेको हो । नेपाल नागरिकता (पहिलो संशोधन)