१५ बैशाख २०८३, मंगलबार
हेडलाइन

देशभर थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७५७ जनामा पिसिआर परिक्षण गर्दा ३४३ जना र २१९२ जनामा एन्टीजेन परिक्षण गर्दा २९१ जना गरी जम्मा ४९४९* नमुनाको परीक्षण गर्दा ६३४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी