माओवादीमा टुंगो लाग्यो पदाधिकारी, २१ सदस्यीय पदाधिकारी चयन
काठमाडौँ । लामो प्रयासपछि नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको पदाधिकारीको नाम सर्वसम्मत रूपमा पारित भएको हो । माओवादी केन्द्रीय कार्यालयका