सप्तरी-२ मा सीके राउत विजयी, हारे उपेन्द्र यादव
सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको विजयी भएका छन् । राउत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित