झापा-२ बाट एमालेका देवराज घिमिरे निर्वाचित
झापा । झापा क्षेत्र नं. २ बाट नेकपा (एमाले) का देवराज घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २२५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । घिमिरेले २८ हजार