२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

कैलाली-५ बाट कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

अत्तरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । जम्मा ६५ हजार