कांग्रेस महामन्त्री शशांक कोइरालाले बिहीबार साँझ चावहिलस्थित ओम अस्पतालमा निजी सहयोगीलाई यसो भन्दा उनको सुस्वास्थ्यको कामना गरिरहेका परिवार र कांग्रेसजनमा हर्षको सीमै रहेन। बुधबार बिहान साढे ५ बजेदेखि अचेत कोइरालालाई बिहीबार दिउँसो साढे तीन बजे डाक्टरले भेन्टिलेटर निकालेका थिए। त्यसको