२१ असार, २०७३:-‘छेउछाउमा बसेर सरकार ढले हुन्थ्यो भन्नेहरु नभएका होइनन्, तर यो जति जनताले मन पराएको, जनताले प्रेम गरेको, जनताको माया गरेको र यति जनताको आर्शिवाद प्राप्त भएको सरकार, मैले ५०–५१ वर्ष राजनीति गर्दा देखेको छैन, भेटेको छैन,’ प्रधानमन्त्रीले भने,