काठमाडौंः सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्काउन शुक्रबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्काउन सरकार र संसदका नाममा अन्तरिम आदेश दिएको हो। शुक्रबार नै संसदमा कार्कीबिरुद्धको महाअभियाेग