को हुन् कृषि मन्त्री रामकृष्ण यादव ?
पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट धनुषा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । रामचन्द्र पौडेल निकट यादव पार्टीभित्र शालिन र इमान्दार नेताको रुपमा चिनिन्छन् । यादव कांग्रेस नेता रामचन्द्र पौडेल समूहबाट मन्त्रीमा