२९ फाल्गुन २०८२, शुक्रबार
हेडलाइन

आजदेखि उपत्यकामा ‘नो हर्न’, हर्न बजाए जरिवाना

वैशाख १ गते नयाँ वर्षको दिनदेखि काठमाडौं उपत्यकामा सवारी साधनको हर्न बजाउन पाइने छैन। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा लगायत सरोकारवाला संघ–संस्थाको पहलमा वैशाख १ देखि हर्न बजाउन निषेध गरिएको हो। महानगरीय ट्राफिक