१५ असार २०८१, शनिबार
हेडलाइन

राजीनामा दिनुको साटो ओली षड्यन्त्रमा लागेको दाहालको आरोप

असार ३१, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले भद्र सहमति भएकै छैन भनेर दाबी गरेपछि बाध्य भएर सरकारबाट बाहिरिएको बताएका छन् । वैशाख २३ गते बालुवाटारमा भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन हुनुपर्ने भनी एमालेकै