वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा : प्रधानमन्त्री देउवा
१२ मंसिर, झापा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । सोमबार झापा क्षेत्र नम्बर ५ को गौरादहमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले कठिन संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय