नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी
२२ मंसिर,रुकुम । प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक जित निकाले हुन्। शर्माले ३४ हजार ४ सय